shradha cheetri

गीतसंगीतमा अब्बल ‘कृष्णलीला’, ‘ए मेरो हजुर’ टिकटकमा भाइरल

चलचित्रको व्यापार बम्पर गर्नमा गीतसंगीतको पनि महत्वपूर्ण भूमिका हुन्छ । गीत राम्रो भएको खण्डमा दर्शक हलसम्म पुग्छन् । भदौको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृष्णलीला’को गीतसंगीतले यतिबेला सामाजिक संजालमा दर्शकको साथ पाइरहेको छ । पहिलो गीत ‘कुनै दिन...