shradha cheetri

भ्यालेन्टाइनमा रानी र प्रतापको ‘मायाको धुन’

गायिका रानी शाक्यले अमेरिकामा रहेर निरन्तर गीतसंगीतलाई अगाडि बढाइरहेकी छिन् । उनले समय अनुसारका गीतहरु पनि सार्वजनिक गर्दै आएकी छिन् । उनले, प्रेम दिवसको अवसरमा गायक प्रताप दाससँग मिलेर ‘मायाँका रंगहरु’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतमा...