shilpa maske

‘परस्त्री’को ट्रेलरः कोशिशको साथ नपाउँदा गौरवसँग बोल्ड बनेकी शिल्पा

नेपाली र हिन्दी भाषामा तयार भएको चलचित्र ‘परस्त्री’को ट्रेलर आज नयाँ बाँनेश्वरको वान सिनेमाज्मा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । सुरज पाण्डेको निर्देशनमा शर्मिला पाण्डेको निर्माण रहेको यो चलचित्रलाई दीपेन्द्र के खनालले लेखेका हुन् । चलचित्रमा नायिका...