shardhha chetri

पुष्प र श्रद्धाजी, प्रेम स्विकार्दा के भयो र ?

हुनत, चलचित्र चल्ने बेलामा नायक र नायिकाको प्रेम चर्चा चलाएर निर्माणपक्ष चलचित्रको चर्चा गराउन चाहन्छ । कलाकार पनि कृत्रिम प्रेमको हल्ला फैलाएर चलचित्रको हाइप बनाउन चाहन्छन् । नायक पुष्प खड्काको करिअरमा भने पहिलो पटक यस्तो भएको छ । पुष्पले...