shahrukh khan

एकसाथ सय देशमा रिलिज हुँदै ‘पठान’, ‘वार’को रेकर्ड ब्रेक

४ बर्षपछि बलिउड नायक साहरुख खानले पर्दामा आक्रामक कमब्याक गर्ने भएका छन् । साहरुख अभिनित चलचित्र ‘पठान’ भोलीबाट विश्वभर रिलिज हुँदैछ । यो चलचित्रले रिलिज अगावै केही लोभलाग्दा रेकर्डहरु बनाइसकेको छ । यो चलचित्रले एडभान्स बुकिङमा नै नयाँ रेकर्ड...