shahruk khan

उच्च मागपछि मध्यरातमा थपियो ‘पठान’को शोज

भारतसँगै विश्व बजारमा आजबाट रिलिज भएको नायक साहरुख खान अभिनित चलचित्र ‘पठान’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । यो चलचित्रले भारतमा मात्र पहिलो दिनमा ५० करोड माथिको ओपनिङ गर्ने पक्का छ । चलचित्र हेरेर फर्किएका दर्शकको वर्ड अफ...