saruk tamrakar

सुसाइड नोटमा सारुकले लेखे–‘कसैलाई दुःख नदिनु’ (भिडियो रिपोर्ट)

नायक सारुक ताम्राकारको निधन भएको ३ सातापछि उनको सुसाइड नोट भेटिएको छ । सारुकले मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेका हुन् । उनले, आफ्नो सुसाइड नोटमा कसैलाई पनि दुःख नदिन प्रहरीसँग आग्रह गरेका छन् ।’ उनले लेखेका छन्–‘पुलिसहरु डन्ट...