saroj praja

सरोज–बिनाको ब्रेकअप

सामाजिक संजाल टिकटकबाट चर्चा कमाएका सरोज राना प्रजा र बिना राउतको ब्रेकअप भएको छ। लामोसमयदेखी प्रेम सम्बन्धम रहदै आएका यो जोडीको भर्खरै मात्रा ब्रेकअप भएको हो। हामीलाई प्राप्त जानकारी अनुसार सरोज र बिनाको केही समय अगाडिदेखी नै प्रेमसम्बन्धमा दरार...