sara shripali

प्रेमले भरिएको ‘गुञ्जन’ ट्रेलर, साराका लागि कविर–प्रितमबिच द्धन्द्ध

प्रेम दिवस आउन अझै एक महिना भन्दा बढी छ । तर, पौषको २९ गते भने चलचित्र ‘गुञ्जन’ले दर्शकहरुलाई प्रेमको यात्रा गराउने भएको छ । अष्ट महर्जनको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरमा प्रेम र द्धन्द्धको कथा प्रस्तुत गरिएको छ...