sara shirpali

‘गुञ्जन’को ‘केबल तिम्रै तिर’ गीतमा रोमान्टिक देखिए सारा र प्रितम

पौषको २९ गते अर्थात शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘गुञ्जन’को नयाँ गीत ‘केबल तिम्रै तिर’ आज सार्वजनिक गरिएको छ । निशान भट्टराई र श्रेया सोताङको स्वर रहेको गीतमा रवि मल्लको शब्द, कल्याण सिंहको संगीत छ । यो गीतको भिडियोमा...