santosh panta

प्रिमियरमा ‘हिजो आजका कुरा’लाई कस्तो आयो प्रतिक्रिया ?

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘हिजो आजका कुरा’को बुधबार बेलुकी प्रिमियर गरिएको छ । काठमाडौंको वान सिनेमाज्मा गरिएको प्रिमियरमा चलचित्रलाई सुखद प्रतिक्रिया मिलेको छ । चलचित्र हेर्न उपस्थित भएका मिडियाकर्मी र चलचित्रकर्मीले यो चलचित्रको बिषयवस्तु राम्रो भएको बताए...