sanjay dutta

थलपति विजयको साथमा तमिल फिल्ममा देखिदै संजय दत्त

दक्षिण भारतीय चलचित्रका निर्देशक लोकेश कनगराज नयाँ चलचित्र बनाउने तयारीमा छन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा सुपरस्टार थलपति विजयले काम गर्ने पक्का भैसकेको छ । यसैविच, यो चलचित्रमा बलिउडका सर्वाधिक सफल नायक संजय दत्तलाई समेत फाइनल गरिएको...