sanisha bhattrai

विराजको ‘१२ गाउँ’बाट डेब्यू गर्दै सनिशा

मोडल सनिसा भट्टराईले विराज भट्टको नयाँ चलचित्र ‘१२ गाउँ’बाट डेब्यू गर्ने भएकी छिन्। केही दिन अगाडि यो चलचित्र साइन गरेकी उनलाई विराजले सामाजिक संजालबाट चलचित्रमा अनुबन्धित गरेको भन्दै खुशी व्यक्त गरेका छन् । अभिनेता विराजले उनलाई चलचित्र क्षेत्रमा स्वागत...