sandeep lamichhane

सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश, भोली मात्र छुट्ने

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिइएको हो । बिहिबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिदै बिदेश जान...