sanchita luitel

‘धड्कन २’को मुख्य भूमिकामा संचिता, ५ जना नयाँ कलाकार

निर्देशक नरेश पौड्यालको हिट चलचित्र ‘धड्कन’को सिरिज बन्दैछ । मौनता श्रेष्ठले यो चलचित्रको कथा लेखिरहेका छन् । चलचित्र ‘धड्कन २’का लागि मुख्यउ भूमिकामा नायिका संचिता लुइटेललाई अनुवन्धित गरिएको निर्देशक नरेश पौड्यालले जानकारी दिए । उनले भने–‘हाम्रो कागजी संझौता भएको...