sanchita luitel

‘शिरको नाम्लो’मा संचितालाई फकाउँदै धिरेन र सरोजले पोखे प्रेम

अमेरिकामा रहेर पनि गायिका रानी शाक्य र गीतकार राजेश शाक्य गीतसंगीतमा सक्रिय छन् । उनीहरु, निरन्तर गीतसंगीत सार्वजनिक गरिरहेका छन् । यसैबिच, राजेश शाक्यको शब्द, गायिका रानी शाक्य, गायकद्धय सिडी विजयी अधिकारी र प्रताप दासको स्वर, सीडी विजयकै शब्दमा...