samragyee rll shah

मोफसल दौडमा निस्किए ह्यारी र प्यारी

चलचित्र ‘ह्यारी कि प्यारी’को मोफसल टूर सुरु भएको छ । पश्चिम नेपालको नेपालगञ्जदेखि सुरु भएको टूर चितवन हुँदै पुर्वी नेपालसम्म पुग्ने निर्माणपक्षले बताएको छ । डाक्टर कपिल रिजालको निर्देशनमा तयार भएको चलचित्रको टोली आज चितवन महोत्सवमा पुगेको छ ।...