rista adhikari

‘पासो’को ट्रेलरमा बक्सामा थुनिएकी रीस्ताको कथा

बीआर इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा तयार भएको नेपाली चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो ट्रेलरको रुपमा सार्वजनिक प्रचार सामाग्री फरक छ । कार्तिकको २५ गतेबाट रिलिज हुने यो चलचित्रको दोश्रो ट्रेलर पनि सार्वजनिक हुने निर्माणपक्षले बताएको छ...