rishiraj acharya

‘द्रोपदी’को छायांकन प्याकअप

निर्देशक ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्र ‘द्रोपदी’को छायांकन प्याकअप भएको छ। छायांकनको ४४ औं दिनमा सम्पूर्ण काम सकेर शे फोक्सुन्डो तालमा इन्ड क्ल्याप गरिएको निर्देशक आचार्यले जानकारी दिए। फागुनको अन्तिममा डोल्पाको दुनई, कालिका मन्दिरमा शुभसाइत गर्दै यो चलहित्रको छायांकन...