risav shetty

‘कान्तारा’ निर्देशक भन्छन्–‘बलिउडमा काम गर्ने सोच छैन’

यो बर्ष विश्व बजारमा जसरी कन्नड चलचित्र ‘कान्तरा’ले धुम मच्चायो, यसले यो चलचित्रका निर्देशक तथा कलाकार रिषभ सेट्टीको चर्चा पनि खुबै बढायो । चलचित्रले विश्व बजारमा ४ सय करोड भन्दा बढीको कारोबार गर्यो । योसँगै उनको माग बलिउडमा पनि...