renu yogi

के प्रदीपले यसअघि राम्रो निर्देशक नपाएकै हुन् त ?

चलचित्र ‘प्रकाश’बाट यो क्षेत्रमा भित्रदै गरेकी कलाकार हुन्, रेनु योगी । यो चलचित्रमा रेनु प्रदीपको प्रेमिकाको भूमिकामा छिन् । जुम्लाकी एक बालिकाको भूमिकामा देखिएकी रेनु बोल्न भने सिपालु छिन् । तर, कहिलेकाही एउटा कुरा भन्न खोज्दा अर्को वुझिन्छ ।...