Renasha bantawa rai

जुम्ल्याहा बच्चाकी आमा बन्दै रेनशा, ‘आई एम ट्वान्टी वान’ तत्काल रिलिज नहुने

निर्माता तथा हल व्यवसायी प्रज्ज्वल शमशेर जबरासँग बैबाहिक जीवनमा बाँधिएको केही बर्षपछि निर्देशक रेनशा वान्तवा राई आमा बन्ने तयारीमा छिन् । रेनशाको गर्भमा ५ महिना दुई सन्तान हुर्किरहेका छन् । यसैले, रेनशा विगत केही समयदेखि घरमै आराम गरिरहेकी छिन्...