rashmika mandanna

करणको पार्टीमा रश्मीका हिड्न नजानेपछि…

साउथकी हिट नायिका रश्मीका मन्दन्ना बलिउडमा पनि आफ्नो पाइला चालिरहेकी छिन् । यसैले, उनको सम्बन्ध बलिउडका स्टार कलाकार, निर्माता, निर्देशकसँग पनि राम्रो बनिरहेको छ । उनै, रश्मीका निर्माता करण जोहरले आयोजना गरेको बर्थ डे पार्टीमा पुगेकी थिइन् । करणको...