rangeli meyor
‘रङ्गेली’लाई मोरङका मेयर दिलीपकुमारको शुभकामना
निर्देशक अर्जुन सुवेदीको लेखन र निर्देशन रहेको चलचित्र ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफूले नेतृत्व गरिरहेको नगरपालिकाको नामबाट निर्माण भएकोमा खुशी व्यक्त गरे। मेयर दिलीपकुमारले...