ranbir kapoor marrige

अनुहार नै छोपेर रणवीर–आलियाको पार्टीमा किन पुगे साहरुख ?

बलिउड नायक साहरुख खानले ३ वटा चलचित्रको छायांकन गरिरहेका छन् । चलचित्र ‘पठान’को छायांकन सकेका साहरुखले साउथका सफल निर्देशक एट्लीको नयाँ चलचित्रमा पनि काम गरिरहेका छन् । उनै, साहरुखले शुक्रबारबाट बलिउडका सर्वाधिक सफल निर्देशक राजकुमार हिरानीको नयाँ चलचित्रको छायांकन...