ramit dhungana
पोखरबाट छायांकन सुरु गरेको ‘नमेटिने घाउ’को टिम चन्द्रनिगाहपुर पुग्यो
रमित ढुंगाना फिल्म प्रोडक्सन प्रा.लीको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को छायाङ्कनका लागि चन्द्रनिगाहपुर पुगेको छ। गत १४ गते पोखरबाट छायाङ्कन सुरु भएको यो चलचित्र वीरगन्जको केही दिनको छायाङ्कनपछि अहिले चन्द्रनिगाहपुर पुगेको हो । चन्द्रनिगाहपुरपछि काठमाडौँ, भक्तपुर र...