raj katuwal

राज र श्रद्धाको रोमान्समा अर्जुन पोखरेलको ‘मेसो मिलाएर’

गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ‘मेसो मिलाएर’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र गीतकार दिग्गज धौरालीको शब्द छ । गीतको शब्द दर्शकको मुखमा झुन्डिने खालको छ ।...