rachana rimal
रचनाको नयाँ गीत ‘यो युग बदल्न’लाई सार्वजनिक
गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्न’लाई सार्वजनिक भएको छ। गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत रहेको छ। उक्त गीत हिजो मंगलबार बजारमा आएको हो। गीतले देशको समग्रं विकासको खाकालाई प्रस्तुत गर्न खोजेको छ। राजनीतिक अस्थिरताले...