rabi oad
बलात्कारको मुद्दामा गायक ओडलाई सफाइ
गायक रवि ओडले वैवाहिक बलात्कारको मुद्दामा सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले उनलाई आइतबार सफाइ दिएका हुन् । अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका उनी प्रहरीको निगरानीमा थिए । गायक ओडमाथि आइतबार न्यायाधीश...