rabi oad

गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

‘नेपाल आइडलको सिजन २’का विजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । ओडकी श्रीमतिले आफूमाथि वैवाहिक बलात्कारको आरोप लगाउँदै गत २० गते जाहेरी दिएकी हुन् । जाहेरी लगत्तै ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। कञ्चनपुरको इलाका प्रहरी कार्यालय...