rabi lamichhane

चितवन २ बाट रवि लामिछानेको शानदार जित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट शानदार विजय निकालेका छन् । प्रतिनिधी सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उठेका रविले ४९ हजार २ सय ६१ मत प्राप्त गरे । उनको प्रतिस्पर्धीको रुपमा रहेका...