puspa 2

विज्ञापनमा काम गरेको दैनिक ७.५ करोड लिन्छन् अल्लु अर्जुन

चलचित्र ‘पुष्पा’को सफलताले साउथका सुपरस्टार अल्लु अर्जुनलाई भारतमा मात्र होइन, विश्व बजारमा नै चर्चित बनाइदिएको छ । यदि, कुनै कम्पनीले आफ्नो सामानको विज्ञापन भारतभर नै गर्न चाहेकोे खण्डमा, उसका लागि अल्लु अर्जुनको विकल्पमा अरु नायक को हुन सक्लान् र...