priyana aacharya

प्रियनाको प्रतिक्षा गर्दै रमेश

गायक युनिष शाहीको स्वरमा समाबेश नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘प्रतिक्षा’ बोलको गीतमा शब्द तथा संगीत गायक स्वयमको रहेको छ। चानस पुन मगरको सम्पादन तथा निर्देशन रहेको भिडियोमा प्रियना आचार्य र रमेश शाही फिचर्ड छन्। अनिश स्याङ्गेदनले...