pravash

के प्रभाष र कृति डेटमा छन् ?

भारतीय मिडियामा कलाकारहरुले एकसाथ चलचित्रमा काम गरेपछि प्रेमको खबर सुरु हुन थाल्दछ । अझ, चलचित्र चलाउनका लागि भएपनि उनीहरुविच प्रेमको हल्ला व्यापक चलाइन्छ । नायिका कृति सेनन र नायक प्रभाषविच पनि प्रेम रहेको खबर मिडियामा फैलन थालेको छ ।...