prachanda

प्रचण्ड भेट्न खुमलटार किन पुगे राजेश हमाल ?

नेपाली चलचित्र क्षेत्रका सफल नायक राजेश हमाल आज बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगे । माओवादी केन्द्र नजिकका संगीतकार चेतन सापकोटाको पहलमा भएको भेटमा देशको राजनीतिक अवस्था, कला क्षेत्रको विकासको बिषयमा कुरा भएको थियो ।...