Paul | Anjana
‘पुजार सार्की’को दोस्रो गीत ‘रीमै’ सार्वजनिक
जेठको १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रीमै’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा दिबेन्द्र बराल र मुना थटालको स्वर, दिनेश राउतको शब्द र सुभाष भुसालको संगीत समावेश छ। आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह,...