Pasupati sharma

लाज पचेकाहरुले हो गठबन्धन् गर्नी

लाज पचेकाहरुले हो गठबन्धन् गर्नी,,सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन,,,चुनावि घोषणा पत्र आफ्ना आफ्ना छन्,,,,के हो यो गठबन्धन,,,,, आफुमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ !!!!! पशुपति शर्माको फेसबुकबाट