papaki pari

‘पापाकी परी’बाट हट्यो करिश्माको ‘पेटिकोट डान्स’

सामाजिक संजाल र मिडियामा चर्को आलोचना भएपछि गायिका सुशिला पाठकको नयाँ तीज गीत ‘पापाकी परि’बाट मोडल करिश्मा ढकालले ‘पेटिकोट’ लगाएर नृत्य गरेको पाटो हटाइएको छ । गीतका शब्द समेत आलोचित भएका थिए । ‘के हुन्छ होला है बिहेको राती,...