pani photo

खगेन्द्रको ‘पानी फोटो’को रिलिज मिति सर्यो

निर्माता, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेको नयाँ चलचित्र ‘पानी फोटो’को प्रदर्शन मिति एक महिना अगाडि सारिएको छ । यसअघि भदौ १० मा यो चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । तर, भदौ १० मा खगेन्द्र अभिनित अर्को चलचित्र ‘द...