niramaya

‘निरमाया’को टिजरमा जातिय छुवाछुतको कथा

चलचित्र ‘निरमाया’को फस्टलुक र टिजर सार्वजनिक गरिएको छ । मदानी मुभिजले विश्वकर्मा साहित्य प्रतिष्ठानसँग मिलेर यो चलचित्र बनाएको हो । यो चलचित्रले ‘परिवर्तन आफैंबाट सुरु गरौं, समाज स्वत बदलिनेछ’ भन्ने मुल मर्मलाई बोकेको छ । चलचित्रले छुवाछुतको कथालाई उठान...