next super model

२ लाख पुरस्कारको ‘नेक्स्टर सुपर मोडल नेपाल’का लागि आवेदन खुला

ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला गरेको छ । आयोजकले विज्ञप्ती जारी गर्दैसन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला गरिएको जनाएको छ । १८ वर्षदेखि माथिको उमेर समूहका...