new song from upahar
खाडीमा भेट्ने वाचासहित ‘उपहार’को गीत रिलिज
शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’को नयाँ गीत रिलिज गरिएको छ। चलचित्र प्रदर्शन भएको ४ दिनपछि निर्माणपक्षले ‘खाडीमा भेटौंला’ बोलको गीत रिलिज गरेको हो। रिलिज गरिएको उक्त गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत, प्रमोद ढुंगानाको शब्द छ भने...