new show
नयाँ रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा
नयाँ रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो शोको घोषणा गरिएको हो । यो शोमा सहभागी हुनका लागि इच्छुक व्यक्तिहरूले डिजिटल अडिसन दिनुपर्नेछ। अमन प्रताप अधिकारीले निर्देशन गर्ने यो शोमा बोल्न...