nepali short movie

‘उडान’को टिजरमा रोमान्टिक देखिए अर्जुन, विना र गोर्विएल

अमेरिकामा नै छायांकन तथा निर्माण गरिएको छोटो चलचित्र ‘उडान’को दोश्रो टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रलाई निरन्जन पाण्डेले तयार पारेका हुन् । चलचित्रमा निरन्जनकै सम्पादन छ । चलचित्रमा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर,...