nepali pm

मेलम्चीको सुरुङमा पानी पठाइयो, नयाँ बर्षपछि मात्र धारामा पानी

आजदेखि मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी पठाउने काम सुरु भएको छ । सिन्धुपाल्चोकमा आएको बाढीका कारण मुख्य सुरुङलाई पहिरोले क्षतीग्रस्त बनाएपछि काठमाडौंका धारामा पानी आउन बन्द भएको थियो । आजदेखि पानी पठाउन सुरु गरिएतापनि काठमाडौंका धारामा भने नयाँ...