nepali music video

रामकृष्णको ‘काली’मा नम्रताको अनेक रुप

गायक रामकृष्ण ढकालको स्वरमा समावेश ‘काली’ बोलको गीतको म्यूजिक भिडियो आज सार्वजनिक गरियो । बिहिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दीपक शर्माको संगीत र चिन्तामणी सिवाकोटीको शब्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । सुव्रतराज आचार्यको निर्देशन रहेको यो...