nepali music

बसन्तको चेतावनी–‘मेरो लगानी रहेका गीत संझौताविना नगाउनुहोला’

संगीतकार, गीतकार तथा गायक–गायिकाहरुले आफ्नो लगानीमा तयार भएका कुनै पनि गीतहरुलाई सार्वजनिक कार्यक्रममा गाउनु अगाडि नयाँ संझौता गर्न आउन गायक–गायिकालाई चेतावनी दिएका छन् । आफूले लगानी गरेर तयार पारेका गीतहरुलाई विना अनुमती म्यूजिक ट्रायकमा गाएको खण्डमा कारवाही गर्ने बसन्तले...