nepali model

स्विमिङ ड्रेसमा खुलेकी उषा

मोडल उषा उप्रेतीले सामाजिक संजालमा स्विमिङ कस्ट्यूममा रमाउँदै गरेको तस्वीर पोष्ट गरेकी छिन् । स्विमिङ कस्ट्यूममा निक्कै नै सेक्सी देखिएकी उषा मोडल सुनिषा बजगाँइको ब्याचलर पार्टीमा रमाएकी हुन् । सुनिषाले मोडल तथा कलाकार राज आचार्यसँग असारको ७ गते बिहे...