nepali m ovie

तनहुँ जिल्ला अदालतबाट पल शाहलाई क्लिन चिट (भिडियोसहित)

नायक पल शाहलाई जिल्ला अदालत तनहुँले बलात्कारको मुद्दामा सफाई दिएको छ । मंगलबार जिल्ला न्यायधिश कमलप्रसाद आचार्यको इजालासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै पल शाहलाई सफाई दिएको हो । पल शाहले अब जिल्ला अदालत नवलपुरको मुद्दामा मात्र लड्नुपर्नेछ ।...