nepali film sitamol
सिन्धुलीमा सकियो ‘सिटामोल’को छायांकन
निर्देशक राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘सिटामोल’को छायांकन सकिएको छ । काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै चलचित्रको सम्पुर्ण छायांकन सिन्धुलीमा सकएिको निर्देशक सानेले जनाए । माओवादी जनयुद्धको कथामा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको...