nepali film hall

‘केजीएफ २’को टिकट मध्यरातमा बेच्ने हललाई कारवाही गरिने

नेपालका चलचित्र भवनहरुले कतीसम्म लापरवाही र बदमासी गर्दै राज्यको नियमलाई समेत उल्लंघन गर्छन् भन्ने उदाहरण बिहिबार बिहान देखियो । बिहिबारबाट रिलिज भएको साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’को टिकट बेचेर पैसा कमाउने धुनमा केही हलले राज्यको नियमलाई नै तोडिदिए...