nepal goverment

ज्योतिषको सल्लाहा अनुसार देउवाले गरे मंसिर ४ मा चुनाव गर्ने निर्णय

नेपाल सरकारले प्रदेश र प्रतिनिधी सभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते गर्नु उत्तम हुने निर्णय गरेको हो । यसअघि गठबन्धनका दलहरुको बैठकले...