narayan tripathi
एभरेष्टको चलचित्रबाट नारायण त्रिपाठीको कमब्याक
निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ चलचित्र ‘चमेलीको पोई’ बाट चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कम ब्याक’ गर्ने भएका छन् । बिगत लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएको जानकारी निर्देशक बोहराले दिएका छन् । सन्...